+977- 071-587205 finance@namuna.org.np

Mission & Vision

दूरदृष्टी (Vision)

• गरिब, कमजोर र सीमान्तकृत मानिसहरूको स्वास्थ्य र सामाजिक विकास कार्यहरू अगाडि बढाउन नेपालको अग्रणी सामाजिक संस्थाको रूपमा काम गर्ने । आवश्यक स्वास्थ्य, शिक्षा, मानव, शान्ति र सामाजिक-आर्थिक आवश्यकताहरूको स्व-पहिचान गर्न दृढताका साथ पहुँचको वकालत गर्ने र सो को लागि ज्ञान, सील र प्रविधि को प्रयोग गर्ने ।

रणनीति (Mission/Goal)

• नेपालको ग्रामीण र शहरी क्षेत्रमा बसोबास गर्ने मानिसहरूको समतामूलक स्वास्थ्य र सामाजिक विकास आवश्यकता पालना गर्न समर्पित रहने ।

• गरिब, जोखिम परेका र सीमान्तकृत मानिसहरूको सामाजिक विकाससँग सम्बन्धित एजेन्डाहरू पूरा गर्न जनचेतनाको कार्य गर्ने ।

उद्देश्य (Objectives)

• समाजका गरिब, कमजोर र सीमान्तकृत वर्गका विशेष आवश्यकताहरूलाई सम्बोधन गर्दै सम्मानजनक जीवन जिउन, तर्कसंगत निर्णयहरू लिनको लागि र उनीहरूको क्षमता र पहुँच बढाउन ।

• प्रोग्रामेटिक डेलिभरीहरू मार्फत लैङ्गिक समानता र समावेशीकरण, क्रस-कटिङ मुद्दाहरू, कोविड – १९ र विपद् न्यूनीकरणलाई प्राथमिकता दिने ।

• संयुक्त गतिविधि र पहलका लागि सहयोग र साझेदारी बढाउन ।